शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

माछापोखरी सडकमा तरकारी खरिदबिक्री गर्नेहरुको चहलपहल (तस्विरहरु)

एक्सप्रेस पाना
भाद्र २७, २०८२ शुक्रबार
  • 215
    SHARES
  • माछापोखरी सडकमा तरकारी खरिदबिक्री गर्नेहरुको चहलपहल (तस्विरहरु)

    काठमाडौं । नेपाली सेनाले विहान र बेलुका दैनिक उपभोग्य वस्तु किनमेल गर्नका लागि कर्फ्यु खुकुलो पारिएपछि सर्वसाधारण बाहिर निस्किएका छन् । निषेधाज्ञा र कर्फ्युका कारण सुनसान हुने बालाजुस्थित माछापोखरी सडकमा आज बिहान तरकारी खरिदबिक्री गर्नेहरुको चहलपहल बढेको छ । 

    images

    Photo (3) (7).JPG

    Photo (8) (10).JPG

    images

    Photo (7) (7).JPG

    Photo (4) (9).JPG

    Photo (1) (19).JPG

  • सम्बन्धित विषय:

  • # माछापोखरी