शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

शीतल निवास अगाडि नाराबाजी, सेनाहरु फायरिङको पोजिसनमा

एक्सप्रेस पाना
भाद्र २७, २०८२ शुक्रबार
  • 296
    SHARES
  • शीतल निवास अगाडि नाराबाजी, सेनाहरु फायरिङको पोजिसनमा

    काठमाडौं । राष्ट्रपति निवास शीतल निवास अगाडि कुलमान घिसिङ र हर्क साम्पाङ राईको समर्थनमा नाराबाजी भएको छ । 

    images

    शुक्रबार नागरिक सरकार गठन गर्ने सन्दर्भमा शीतल निवासमा निरन्तर संवाद जारी छ । तर निवास अगाडि कुलमान र हर्कको समर्थनमा नाराबाजी भएपछि सेनाहरुले फायरिङको लागि पोजिसनमा बसेका छन् । 

    भीभीआइपीहरुको ओहोरदोहोर भइरहेकाले शीतल निवास क्षेत्रमा नेपाली सेनाले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # फायरिङको पोजिसन