शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

शितल निवासमा जुट्यो सहमति,संसद विघटनको तयारी

एक्सप्रेस पाना
भाद्र २७, २०८२ शुक्रबार
  • 451
    SHARES
  • शितल निवासमा जुट्यो सहमति,संसद विघटनको तयारी

    काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई शुक्रबार बेलुकी नै सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ ।

    images

    शुक्रबार दिनभर शितल निवासमा भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो । 

    सहमति जुटेसँगै राष्ट्रपति पौडेलले कार्कीलाई आजै पदमा नियुक्त गर्ने भएका हुन् । कार्कीले आजै बेलुका ९ बजे शपथ लिने छिन् ।

    images