शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

नयाँ बसपार्कमा सवारी साधनको पूजा गर्दै मनाइयो विश्वकर्मा पूजा(तस्विरहरु)

एक्सप्रेस पाना
आश्विन १, २०८२ बुधबार
  • 297
    SHARES
  • नयाँ बसपार्कमा सवारी साधनको पूजा गर्दै मनाइयो विश्वकर्मा पूजा(तस्विरहरु)

    काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा सवारी साधनहरुको पूजा गरि विश्वकर्मा पूजा मनाइएको छ। हिन्दु धर्म अनुसार आजको दिन मेसिनरी, औजार र सवारीसाधनलाई सजाएर पूजा गर्ने चलन रहेको छ । नयाँ बसपार्क क्षेत्रमा आज लामो र छोटो दुरीमा यात्रा गर्ने सबै सवारी साधनहरु सजिएका छन् । विश्वकर्मा पूजामा रातो र सेतो कपडा चढाइ सवारीसाधनलाई धजा तथा मालाले सजाएर विधिपूर्वक पूजा गरिन्छ।

    images

    Photo (6) (12).JPG

    Photo (13) (13).JPG

    images

    Photo (1) (3).jpeg

    Photo (8) (17).JPG

    Photo 3.JPG

  • सम्बन्धित विषय:

  • # विश्वकर्मा पूजा