शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

मुग्लिन नारायणगढ सडक खण्डको पहिरो हटाउने काम बिहानैदेखी सुरु

एक्सप्रेस पाना
आश्विन ५, २०८२ आइतबार
  • 264
    SHARES
  • मुग्लिन नारायणगढ सडक खण्डको पहिरो हटाउने काम बिहानैदेखी सुरु

    काठमाडौं । मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला नजिकै गएको पहिरो हटाउने कार्य आइतबार विहान पुन शुरु भएको छ ।

    images

    पहिरो झर्ने क्रम अझसम्म पनि नरोकिएको जानकारी दिदै सडक डिभिजन कार्यालयले आइतबार बिहानैदेखि मुग्लिन साईडतर्फ र नारायणगढ तर्फबाट मेशिन परिचालन गरि पहिरो पन्छाउने कार्य सुचारू भइरहेको जनाएको छ ।  

    शुक्रबार साँझदेखि अवरुद्ध भएको सडक अहिलेसम्म अवरुद्ध हुदा हजारौं यात्रु अलपत्र परेका छन् ।

    images

  • सम्बन्धित विषय:

  • # मुग्लिन नारायणगढ
  • # तुईन खोला