शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

दशैंको मुखमा देशभरका मुख्य राजमार्ग अवरुद्ध,एयरपोर्टमा आन्तरिक यात्रुको भीड(फोटो फिचर)

एक्सप्रेस पाना
आश्विन ९, २०८२ बिहीबार
  • 212
    SHARES
  • दशैंको मुखमा देशभरका मुख्य राजमार्ग अवरुद्ध,एयरपोर्टमा आन्तरिक यात्रुको भीड(फोटो फिचर)

    काठमाडौं । काठमाडौं भित्रने र बाहिरिने सडक मार्ग अवरुद्ध भएपछि आन्तरिक हवाई यात्रीहरुको चाप बढेको छ। देशका विभिन्न स्थानमा बाढी र पहिरोको कारण सडक अवरुद्ध हुँदा मुख्य सडक मार्गहरू नै ठप्प बन्न पुगेका छन्। सडक अवरुद्ध भएपछि एयरपोर्टमा दशैंमा घर जाने यात्रीको चापमा वृद्धि भएको हो ।

    images

    Photo  (4).JPG

    Photo  (2).JPG

    images

    Photo  (3).JPG

    Photo  (6).JPG