शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

दशैंको चौंथो दिन : नक्साल भगवती मन्दिरमा भक्तजनको चहलपहल(फोटोसहित)

एक्सप्रेस पाना
आश्विन ९, २०८२ बिहीबार
  • 281
    SHARES
  • दशैंको चौंथो दिन : नक्साल भगवती मन्दिरमा भक्तजनको चहलपहल(फोटोसहित)

    काठमाडौं । नवरात्रको चौंथो दिन काठमाडौँको शक्तिपीठ नक्साल भगवती मन्दिरमा बिहीबार बिहानदेखि नै पूजाअर्चना गर्न भक्तजनको चहलपहल छ । नक्साल भगवती काठमाडौं उपत्यकाको प्रमुख शक्तिपीठहरूमध्ये एक शक्तिपीठ मानिन्छ । हरेक वर्ष नवरात्रिमा विशेष पूजा गरिने यस मन्दिरमा सोह्र भूजायुक्त देवीको मूर्ति रहेको छ। दशैको अष्ठमीको दिन राष्ट्रपतिले यस मन्दिरको दर्शन गर्ने परम्परा छ । 

    images

    Photo (5) (20).JPG

    Photo (16) (10).JPG

    images

    Photo (22) (6).JPG

    Photo (25) (4).JPG

    Photo (26) (3).JPG

  • सम्बन्धित विषय:

  • # नक्साल भगवती मन्दिर