शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

माइतीघर मण्डलामा प्रहरी तैनाथ (तस्विरहरू)

एक्सप्रेस पाना
आश्विन २३, २०८२ बिहीबार
  • 262
    SHARES
  • माइतीघर मण्डलामा प्रहरी तैनाथ (तस्विरहरू)

    काठमाडौं । जेन-जीका नाममा विभिन्न समूहको सम्भावित प्रदर्शनलाई ध्यान दिँदै काठमाडौंका विभिन्न क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ । विशेषगरी माइतीघर मण्डलामा प्रहरी तैनाथी बढाइएको छ । जेनजीको माग पूरा नभएको भन्दै प्रदर्शनमा पुगेका केहीलाई प्रहरीले पक्राउ समेत गरेको छ ।

    images

    Photo (1) (38).jpg

    Photo (13) (18).jpg

    images

    Photo (16) (12).jpg

    Photo (20) (7).jpg

  • सम्बन्धित विषय:

  • # माइतीघर मण्डला