शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

तिहार नजिकिएसँगै माटोको पाला बनाउन भ्याइनभ्याइ(तस्विरहरु)

एक्सप्रेस पाना
आश्विन २५, २०८२ शनिबार
  • 263
    SHARES
  • तिहार नजिकिएसँगै माटोको पाला बनाउन भ्याइनभ्याइ(तस्विरहरु)

    काठमाडौं । तिहार नजिकिएसँगै भक्तपुरका कुमाले समुदायलाई माटाको पाला बनाउन भ्याइनभ्याई छ । यतिवेला भक्तपुरको पोटरी स्क्वाएरका कुमाले समुदाय पाला बनाउन र सुकाउन व्यस्त छन् । तिहार र छठमा बढी प्रयोग गरिने माटोका पाला मात्र नभई कलश, धुपौरो आदि बनाउनमा व्यस्त हुने गर्दछन् । तिहारमा घरआँगन झिलिमिली गर्न तथा लक्ष्मीको पूजाअर्चना गर्न माटोको पालाको प्रयोग गरिन्छ । 

    images

    Photo (8) (25).jpg

    Photo (3) (27).jpg

    images

    Photo (22) (2).jpg

    Photo (22) (2).jpg

    Photo (2) (34).jpg

    Photo (14) (17).jpg

    Photo (13) (17).jpg

  • सम्बन्धित विषय:

  • # माटोको पाला