शुक्रबार, श्रावण २९ गते २०८३
images
images

जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

एक्सप्रेस पाना
श्रावण २८, २०८३ बिहीबार
  • 112
    SHARES
  • जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई बुधबार साँझ ललितपुरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

    images

    श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा विद्युतीय अपराध सम्बन्धी जाहेरी दर्ता भएको छ । उक्त जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध वैयक्तिक गोपनियता सम्बन्धी कसुर जाहेरी दर्ता भएको छ । उक्त जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    images

  • सम्बन्धित विषय:

  • # किशोर श्रेष्ठ
  • # जनआस्था साप्ताहिक