शुक्रबार, भाद्र २६ गते २०८३
images

आज नाग पञ्चमी पर्व मनाइँदै

एक्सप्रेस पाना
भाद्र १, २०८३ सोमबार
  • 104
    SHARES
  • आज नाग पञ्चमी पर्व मनाइँदै

    काठमाडौं । नागपञ्चमी पर्व आज नागको पूजाअर्चना गरी मनाइँदै छ ,

    images

    घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाउने परम्परा रहेको छ ।आज बिहानै सबेरै उठी स्नान गरी दियो, कलश र गणेशको पूजा गरेपछि घरको ढोकामा गाईको गोबर प्रयोग गरी नागको चित्र टाँस्ने गरिन्छ । 

    नागको मानचित्रमा दही, दुबो, कुश, सिन्दूर र चन्दन अर्पण गरी पूजा गर्नाले वर्षभरि घरमा सर्प, बिच्छी जस्ता विषालु जीवको भय नहुने धार्मिक विश्वास छ ।

    images

  • सम्बन्धित विषय:

  • # नागपञ्चमी