मंगलबार, कार्तिक १८ गते २०८३
images
images

तराईमा हुस्सु, दिउँसाे यी प्रदेशमा वर्षाकाे सम्भावना

एक्सप्रेस पाना
पौष ३०, २०७८ शुक्रबार
  • 168
    SHARES
  • तराईमा हुस्सु, दिउँसाे यी प्रदेशमा वर्षाकाे सम्भावना

    पुस ३० काठमाडौं । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । बिहान प्रदेश २ तथा बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ ।  पश्चिम तथा मध्य तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

    images

    दिउँसाे प्रदेश १ र २ तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी  भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

    शनिबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    images