मंगलबार, कार्तिक १८ गते २०८३
images
images

नोवेल मेडिकल कलेजका सञ्चालक शर्मामाथि कालोमोसो

एक्सप्रेस पाना
पौष ३०, २०७८ शुक्रबार
  • 179
    SHARES
  • नोवेल मेडिकल कलेजका सञ्चालक शर्मामाथि कालोमोसो

    पुस ३० काठमाडौं । नोवेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मामाथि कालोमोसो दलिएको छ ।

    images

    एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले शर्मालाई कालोमोसो दलेको हो ।

    अनेरास्ववियुका नेता महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनको नेतृत्वम गएको टोलीले उनीमाथि कालोमोसो दलेको हो । कालोमोसो दल्ने श्रेष्ठ र पुनलाई प्रहरीले गिरफ्तार गरेको छ । अनेरास्वियुले तत्काल उनीहरूको रिहाइको माग गरेका छन् ।

    images