मंगलबार, कार्तिक १८ गते २०८३
images
images

पूर्वयुवराज्ञी हिमानी अमेरिकामा, हिमानी ट्रष्टको शाखा उद्घाटन गर्ने

एक्सप्रेस पाना
माघ ५, २०७८ बुधबार
  • 249
    SHARES
  • पूर्वयुवराज्ञी हिमानी अमेरिकामा, हिमानी ट्रष्टको शाखा उद्घाटन गर्ने

    माघ ५ काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह अमेरिकामा पुगेकी छन् । हिमानी ट्रष्टमार्फत समाजसेवामा सक्रिय रहँदै आएकी उनी ट्रष्टकी अध्यक्ष पनि हुन् । 

    images

    अमेरिकामा ट्रष्टको शाखा खोल्ने भएपछि उनी वासिङटन डिसी पुगेकी हुन् ।  हिमानी ट्रष्ट अमेरिकाको बिहीबार उद्घाटन हुँदै छ । पूर्वयुवराज्ञी हिमानी सोही शाखा उद्घाटन गर्न अमेरिका आएकी हुन् । 

    हिमानीले पछिल्लो दशक हिमानी ट्रष्टमार्फत शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम गर्दै आएकी छन् । समाजसेवामा सक्रिय रहेकी छिन् । 

    images