मंगलबार, कार्तिक १८ गते २०८३
images
images

१६ वर्षीया किशोरीलाई बलात्कार गर्ने पक्राउ

एक्सप्रेस पाना
माघ ६, २०७८ बिहीबार
  • 397
    SHARES
  • १६ वर्षीया किशोरीलाई बलात्कार गर्ने पक्राउ

    माघ ६ विराटनगर । १६ वर्षीया बालिकालाई जर्वजस्ती करणी गरेको अभियोगमा सुरेन्द्र ऋषिदेवलाई प्रहरीले प्रकाउ गरेको छ । बालिकाले आफुलाई जर्वजस्ती करणी गरेको भन्ने उजुरी गरेपछि बुधवार राति नै ऋषिदेवलाई प्रक्राउ गरिएको हो ।

    images

    सुरेन्द्रले ती किशोरीलाई जर्वजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोली उनलाई पक्राउ गरेको हो । 

    मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका ऋषिदेव माथि थप अनुसन्धान भइरहेको छ ।

    images