माघ ९ काठमाडौं । उपत्यकामा शनिबारदेखि यातायातमा जोरबिजोर प्रणाली लागू भएको छ । आज जोरबिजोर प्रणली लागू भएको दोस्रो दिन कोभिड-१९ को संक्रमण रोकथामका लागि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक र निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेका हुन् । उक्त प्रणाली अनुसार जोर गते जोर नम्बर प्लेटका गाडी गुड्नेछन् भने बिजोर गते बिजोर नम्बर प्लेटका सवारी साधन चल्नेछन् ।






.jpg)

