मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सवारीसाधनमा जोर विजोर लागु गर्न प्रहरी चेकिङ

एक्सप्रेस पाना
माघ ९, २०७८ आइतबार
  • 503
    SHARES
  • सवारीसाधनमा जोर विजोर लागु गर्न प्रहरी चेकिङ

    माघ ९ काठमाडौं । उपत्यकामा कोरोना भाइरस संक्रमण रोकथामका लागि सवारीसाधनमा जोर विजोर लागु गरिएको छ ।

    images

    काठमाडौं उपत्यकाको स्थानीय प्रशासनको आदेशअनुसार सवारीसाधनमा लागु गरिएको जोर विजोरलाई कार्यान्वयन गर्न सडकमा ट्राफिक प्रहरीको ठाउँ ठाउँमा चेकिङ देखिएको छ । 

    अत्यावश्यकीय क्षेत्रबाहेकका सवारीसाधनमा गरिएको जोर विजोर कार्यान्यवनका लागि ट्राफिक प्रहरीले परिचयपत्र हेर्दै चेकिङ गरेका छन् । 

    images