मंगलबार, कार्तिक १८ गते २०८३
images
images

जर्वजस्ती करणी गर्ने चौधरी माथी अनुसन्धान जारी

एक्सप्रेस पाना
माघ ११, २०७८ मंगलबार
  • 250
    SHARES
  • जर्वजस्ती करणी गर्ने चौधरी माथी अनुसन्धान जारी

    माघ ११ काठमाडौं । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका सागर चौधरी माथी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

    images

    गत सोमवार राती तानसेन नगरपालिका-६ बस्ने २१ बर्षिया सागर चौधरीलाई सोमवार राती पक्राउ गरी अनुसन्धान बढाएको हो  ।

    बर्दिया मधुवन नगरपालिका-३ घर भएका चौधरीले किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बर्तुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । 

    images