मंगलबार, कार्तिक १८ गते २०८३
images
images

चिसोबाट जोगाउन वडा कार्यालयले बाँड्यो सिरक

एक्सप्रेस पाना
माघ १८, २०७८ मंगलबार
  • 182
    SHARES
  • चिसोबाट जोगाउन वडा कार्यालयले बाँड्यो सिरक

     १८ माघ बाक्लो हुस्सु र चिसो हावाका कारण अत्यधिक चिसो बढेपछि उदयपुरको त्रियुगा नगरपालिका( १ ले ९० दलित, विपन्न तथा एकल महिलालाई सिरक वितरण गरेको छ ।

    images

     त्रियुगा नगरपालिका(१ जोगिदहले जेष्ठ नागरिक ५६ जना, एकल महिला र दलित ३४ गरी ९० जनालाई एकरएक थान सिरक, दसना, तन्ना, तकिया र सुपानेट झुल वितरण गरेको हो ।

    वडाध्यक्ष मनोजकुमार चौधरीले बाक्लो हुस्सु र चिसो हावाका कारण जनजीवन कष्टकर बनेपछि सहयोग गरिएको बताए ।

    images

    उदयपुरको बेलका, चौदण्डीगढी, त्रियुगा कटारी नगरपालिकाको जनजीवन प्रभावित भएको छ ।