मंगलबार, कार्तिक १८ गते २०८३
images
images

माधव नारायण व्रतालु पशुपतिनाथमा 

एक्सप्रेस पाना
माघ १८, २०७८ मंगलबार
  • 444
    SHARES
  • माधव नारायण व्रतालु पशुपतिनाथमा 

    काठमाडौं, १८ माघ माधव नारायाण व्रतालुले सोमबार पशुपतिनाथको दर्शन गरेका छन् । पशुपतिनाथ मन्दिर परिसर भएर बगेको बाग्मती नदीमा स्नान गरेका उनीहरूले पशुपतिनाथको दर्शन गरेका हुन् ।Madhav-narayan-3-.jpg

    images

    Madhav-narayan-12-.jpgMadhav-narayan-2-.jpgMadhav-narayan-5-.jpgMadhav-narayan-6-.jpgMadhav-narayan-7-.jpgMadhav-narayan-8-.jpgMadhav-narayan-9-.jpgMadhav-narayan-10-.jpgMadhav-narayan-11-.jpgMadhav-narayan-12-.jpgMadhav-narayan-13-.jpgMadhav-narayan-14-.jpgMadhav-narayan-15-.jpgMadhav-narayan-16-.jpg

    पुस शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमासम्म मनाउने श्रीस्वस्थानी व्रत कथा माधव नारायण मेला साँखुसहित काठमाडौ उपत्यका विभिन्न स्थानमा मनाउने गरिन्छ । 

    images

    व्रतालुहरू नगरपरिक्रमादेखि विभिन्न धार्मिक स्थानमा पुगेर दर्शन गर्नेगर्छन् ।