मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सरकारले सोनाम ल्होसारमा बुधबार सार्वजनिक बिदा दिने

एक्सप्रेस पाना
माघ १८, २०७८ मंगलबार
  • 221
    SHARES
  • सरकारले  सोनाम ल्होसारमा बुधबार सार्वजनिक बिदा दिने

    काठमाडौं, १८ माघ सरकारले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ । 

    images

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा बुधबार सार्वजनिक बिदा दिने सूचना गृह मन्त्रालयले निकालेको हो ।