बुधबार, कार्तिक १९ गते २०८३
images
images

अब राष्ट्रिय परिचयपत्र स्थानीय तहबाटै 

एक्सप्रेस पाना
माघ १८, २०७८ मंगलबार
  • 198
    SHARES
  • अब राष्ट्रिय परिचयपत्र स्थानीय तहबाटै 

    माघ १८ काठमाडौं। सरकारले राष्ट्रिय परिचयपत्र स्थानीय तहबाट वितरण गर्न सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट वितरण हुँदै आएको राष्ट्रिय परिचयपत्र अब स्थानीय तहबाट वितरण कार्य सुरु गरेको हो । 

    images

    जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेसँगै सरकारले स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र वितरण थालेको हो । ईपासपोर्ट बनाउन अनिवार्य गरिएपछि सेवाग्राही राष्ट्रिय परिचयपत्र बनाउन रातभर लाइनमा बस्नुपर्ने अवस्था सृजना भएपछि सरकारको आलोचना भइरहेको थियो । 

    काठमाडौंको पाँचवटा नगरपालिका र देशभरका अन्य २८ वटा पालिकाबाट सुरु गरिएको राष्ट्रिय परिचयपत्र वितरण कार्यले अरु पालिकाबाट पनि सुरु गर्ने तयारी गरिएको छ ।

    images

    काठमाडौमा गोकर्णेश्वर, कागेश्वरी मनोहरा, कीर्तिपुर, चन्द्रागिरी र नागार्जुन नगरपालिकामा स्थायी बसोबास गर्नेहरुको लागि यो सेवा सुरु भएको छ । 248177398_3069726530022588_2555725897995167175_n.jpg260823793_1088882711964856_3937521585360231999_n.jpg273057402_1604838406518419_1437895710492814439_n.jpg272214312_742396890072152_1740252845519892714_n.jpg273052692_1074994059743443_4486675374559845793_n.jpg272761428_615233226446402_2634541978261255295_n.jpg248610993_618797202568060_5106444881423185532_n.jpg272225185_645092713447503_3539347066741412633_n.jpg272869384_1502100403519625_3755766850621178665_n.jpg272197605_942194693353260_8892788077803773611_n.jpg273064524_207078884906954_5587398216584752977_n.jpg248516824_1013477412570977_6675428990324780385_n.jpg257286555_1766783253712667_171888596034894349_n.jpg259273426_624541308660651_1287208926405335077_n.jpg258767574_274605414618447_6084918177798150069_n.jpg