मंगलबार, कार्तिक १८ गते २०८३
images
images

स्कुटर र मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

एक्सप्रेस पाना
माघ १८, २०७८ मंगलबार
  • 214
    SHARES
  • स्कुटर र मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

    माघ १८ नवलपरासी।  नवलपरासी (पश्चिम)मा सुकुटी र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । 

    images

    जिल्लाको सुस्ता गाउँपालिका-२ , हरकपुरस्थित भित्री सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु१८प ८६०५ नम्बरको स्कुटर र विपरीत दिशा तर्फबाट आउँदै गरेको युपी५६एएन ७२३५ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको हो । 

    मृत्यु हुनेमा उक्त मोटरसाइकल चालक भारतको महाराजगञ्ज आनन्दनगर फरेन्दा बजारका अन्दाजी १९ वर्षीय अरविन्द चमार रहेका छन् । उनको शहीद स्मृति सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images