मंगलबार, कार्तिक १८ गते २०८३
images
images

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

एक्सप्रेस पाना
माघ १८, २०७८ मंगलबार
  • 483
    SHARES
  • फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं, १८ माघ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि गरेको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको जनाएको छ । यससँगै अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ कायम भएको छ ।

    images

    यस्तै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १०० अमेरिकी डलर बढाइएको जनाएको छ । ग्यासको मूल्य भने यथावत राखेको निगमले जनाएको छ । 

    यति हुँदा समेत प्रति महिलना ४।५ अर्ब देखि ५ अर्ब ऋढ लिनु पर्ने बाध्यात्मक अवस्था बनेको निगमले जनाएको छ ।indhan.jpg 

    images