मंगलबार, कार्तिक १८ गते २०८३
images
images

प्रेस चौतारी सर्लाहीको अध्यक्षमा सापकोटा पुन: चयन

एक्सप्रेस पाना
माघ १९, २०७८ बुधबार
  • 191
    SHARES
  • प्रेस चौतारी सर्लाहीको अध्यक्षमा सापकोटा पुन: चयन

    माघ १९ सर्लाही । प्रेस चौतारी नेपाल सर्लाही शाखा अध्यक्षमा अच्युतम सापकोटा पुन: चयन भएका छन् । प्रेस चौतारी नेपाल सर्लाही शाखाको बुधवार भएको भेलाले  सापकोटाको अध्यक्षतामा ११ सदस्य जिल्ला कार्य समिति चयन गरेको हो । 

    images

    भेलाले कार्य समितिको उपाध्यक्षमा मधु कटुवाल, महिला उपाध्यक्षमा रिना आले, सचिव राजु लो तामाङ, कोषाध्यक्षमा आरती सेन्चुरी, सह-सचिवमा सन्देश अधिकारी र राजकुमार मण्डल  तथा सदस्यहरूमा विनय न्यौपाने, दिवाकर वाग्ले, बिक्की दहाल र राधिका पाण्डे चयन गरेको छ । 

     

    images