मंगलबार, कार्तिक १८ गते २०८३
images
images

जुत्ता उद्योगमा भीषण आगलाी, मेचीनगरको दमकल बिग्रिँदा आगो निभाउन समस्या

एक्सप्रेस पाना
माघ २०, २०७८ बिहीबार
  • 162
    SHARES
  • जुत्ता उद्योगमा भीषण आगलाी, मेचीनगरको दमकल बिग्रिँदा आगो निभाउन समस्या

    माघ २० झापा ।झापाको मेचीनगरस्थि काँकडभिट्टामा भीषण आगलागी जारी छ । केहीबेरअघिबाट सुरु भएको आगलागी मेचीनगर नगरपालिकाको दमकल बिग्रिएकाले नियन्त्रणमा लिन मुस्किल भएको हो ।

    images

    जुत्ता उद्योग एसएस फुटवेरमा भइरहेको आगलागी नियन्त्रणका लागि भद्रपुर र बिर्तामोडबाट दमकल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले बताए ।