मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ 

एक्सप्रेस पाना
माघ २०, २०७८ बिहीबार
  • 226
    SHARES
  • बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ 

    माघ २० मोरङ । बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुन्दरहरैँचा नगरपालिका–५ बाँसबारीका ५३ वर्षीय रामदेव चौधरीलाई बुधबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ । 

    images

    चौधरीले ती बालिकालाई ललाई फकाई घर नजिकैको बाँसघारीमा लगेर बलात्कार गरेको प्रहरीको भनाइ छ । प्रहरी चौकी गछियाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ ।

     

    images