मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कोरोनाले स्थगित लोकसेवाका परीक्षा फागुनमा हुने

एक्सप्रेस पाना
माघ २०, २०७८ बिहीबार
  • 201
    SHARES
  • कोरोनाले स्थगित लोकसेवाका परीक्षा फागुनमा हुने

    माघ २० काठमाडौं।कर्मचारीमा कोरोना संक्रमण देखिएपछि स्थगित भएको लोकसेवा आयोगका परीक्षा फागुनमा सञ्चालन हुने भएको छ ।

    images

    लोकसेवा आयोगले नयाँ तालिका सार्वजनिक गर्दै उपसचिव वा सो सरह ९अप्राविधिकरप्राविधि०, शाखा अधिकृत वा सो सरह ९प्राविधि० र स्वास्थ्य सेवातर्फ नवौं, आठौं र सातौं तहको विभिन्न पदाका लिखित परीक्षाहरू फागुन ६ गतेदेखि सञ्चालन गर्ने जनाएको छ ।

    तालिकामा स्थगित भएका सबै परीक्षा आउँदो २०७९ बैशाख १४ गतेसम्म सम्पन्न हुने उल्लेख छ । स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन हुने छन् ।

    images