मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आज प्रदेश १, मधेस, बागमती र गण्डकीमा वर्षाको सम्भावना, रातिबाट मौसममा सुधार हुने

एक्सप्रेस पाना
माघ २२, २०७८ शनिबार
  • 413
    SHARES
  • आज प्रदेश १, मधेस, बागमती र गण्डकीमा वर्षाको सम्भावना, रातिबाट मौसममा सुधार हुने

    काठमाडौं, २२ माघ देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अरु प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा पनि हल्का वर्षा हुनेछ । 

    images

    पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू९भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको प्रक्षेपण छ ।

    राती देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

    images

    आइतबार देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ आँकलन गरिएको छ ।