मंगलबार, कार्तिक १८ गते २०८३
images
images

साढे ७ हजार प्रहरी जवानको सरुवा

एक्सप्रेस पाना
माघ २६, २०७८ बुधबार
  • 274
    SHARES
  • साढे ७ हजार प्रहरी जवानको सरुवा

    माघ २६ काठमाडौं । नेपाल प्रहरीमा एकै पटक साढे सात हजार प्रहरी जवानको सरुवा भएको छ ।

    images

    प्रहरी प्रधान कार्यालयले ७ हजार ३ सय ४४ जवानको सरुवा गरेको हो । फागुन महिनादेखिको तलबस्केल र सेवासुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउनेगरी उनीहरुको सरुवा भएको हो । नाेट : सरूवाकाे सूची प्रहरी प्रधान कार्यालयकाे वेबसाइटमा छ