मंगलबार, कार्तिक १८ गते २०८३
images
images

हत्याको आरोपमा एक जना पक्राउ

एक्सप्रेस पाना
माघ २७, २०७८ बिहीबार
  • 398
    SHARES
  • हत्याको आरोपमा एक जना पक्राउ

    माघ २७ नवलपुर । सिन्धुपालचोक प्रहरीले हत्याको आरोपमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-४ टाँकुरे तामाङटोलका कुमार तामाङलाई प्रकाउ गरेकाे हाे ।

    images

    मेलम्ची नगरपालिका-१० साधखोलाकी मिनकुमारी खड्काकाे हत्या गरी फरार रहेको आरोपमा उनी पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । 

     

    images