मंगलबार, कार्तिक १८ गते २०८३
images
images

जबर्जस्ती करणी गरेको आरोपमा रोका पक्राउ

एक्सप्रेस पाना
माघ २७, २०७८ बिहीबार
  • 244
    SHARES
  • जबर्जस्ती करणी गरेको आरोपमा रोका पक्राउ

    माघ २७ काठमाडौं । बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा बर्दिया बाँसगढी नगरपालिका-४ अस्नेरीका २९ वर्षीय वीरबहादुर रोका पक्राउ परेका छन् ।

    images

    बुधबार राति १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    इलाका प्रहरी कार्यालय मोतीपुरले यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको जनाएको छ ।न्युज कारखाना
     

    images