मंगलबार, कार्तिक १८ गते २०८३
images
images

खुसीको खबर, शताब्दी पुरुष सत्यमोहन जोशी ६ दिनपछि अस्पतालबाट घर फर्किए

एक्सप्रेस पाना
फाल्गुण २, २०७८ सोमबार
  • 361
    SHARES
  • खुसीको खबर, शताब्दी पुरुष सत्यमोहन जोशी ६ दिनपछि अस्पतालबाट घर फर्किए

    फागुन २ काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशी ६ दिनको उपचारपछि घर फर्किएका छन् । गत मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ललितपुरको किस्ट हस्पिटलमा भर्ना गरिएको थियो ।

    images

    उनलाई स्वासप्रस्वासमा अप्ठयारो र पिसाबमा संक्रमण देखिएका कारण समस्या भएको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका थिए । उनी सोमबार दिउँसो हस्पिटलबाट ‘डिस्चार्ज’ भएका हुन् ।