मंगलबार, कार्तिक १८ गते २०८३
images
images

म्याङलुङमा भीषण आगलागी

एक्सप्रेस पाना
फाल्गुण ३, २०७८ मंगलबार
  • 460
    SHARES
  • म्याङलुङमा भीषण आगलागी

    फागुन ३ काठमाडौं । तेह्रथुमको सदरमुकाम म्याङलुङमा मंगलबार बिहानै आगलागी भएको छ ।

    images

    म्याङलुङ नगरपालिका-१ केउरेनीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए । सुरक्षाकर्मी,स्थानीय र दमकलकाे सहयाेगबाट आगो नियन्त्रणका आएकाे प्रहरीले जनाएकाे छ ।