मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आजको मौसम : पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभावका कारण बर्षाको सम्भावना

एक्सप्रेस पाना
फाल्गुण ४, २०७८ बुधबार
  • 188
    SHARES
  • आजको मौसम : पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभावका कारण बर्षाको सम्भावना

    फागुन ४ काठमाडौं । मुलुकमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव छ । दिउँसो पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाकाे सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

    images

    राति पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    बिहीबार प्रदेश १ का पहाडी भूभागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाकाे आँकलन छ । साेही प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

    images