मंगलबार, कार्तिक १८ गते २०८३
images
images

ट्याक्टरले किच्दा एक जनाको मृत्यु, चालक फरार

एक्सप्रेस पाना
फाल्गुण ४, २०७८ बुधबार
  • 227
    SHARES
  • ट्याक्टरले किच्दा एक जनाको मृत्यु, चालक फरार

    फागुन ४ काठमाडौं । काठमाडौंको बालाजुमा बुधबार बिहान ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । 

    images

    ट्याक्टरले किचेर गम्भीर घाइते भएका अन्दाजी ६० वर्षीय पुरुषको उपचारका क्रममा त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको छ । 

    बुधबार बिहान ७ बजे ना७त ३८९९ नम्बरको ट्याक्टरमा सवार रहेका उनी अचानक खस्दा सोही ट्याक्टरको चक्काले किचेको हो । ट्याक्टर चालक फरार भएकोले खोजी भइरहेको प्रहरी बृत्त बालाजुले जनाएको छ ।

    images