मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आजको मौसम : पहाडी क्षेत्रमा हल्का वर्षाकाे सम्भावना

एक्सप्रेस पाना
फाल्गुण ७, २०७८ शनिबार
  • 362
    SHARES
  • आजको मौसम : पहाडी क्षेत्रमा हल्का वर्षाकाे सम्भावना

    फागुन ७ काठमाडौं । देशमा कुनै उल्लेखनिय प्रणाली छैन । बिहान तराईका थोरै भूभागमा हुस्सुर-कुहिरो लागेको छ ।

    images

    दिउँसो पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपात हुनसक्ने माैसम पूर्वानुमान महाशाखाकाे आँकलन छ ।

    आइतबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । सोमबार पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    images