मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बाघको आक्रमणबाट एक वृद्धको मृत्यु

एक्सप्रेस पाना
फाल्गुण ७, २०७८ शनिबार
  • 185
    SHARES
  • बाघको आक्रमणबाट एक वृद्धको मृत्यु

    फागुन ७ बाँके । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ बाँकेका ६० बर्षीय धनबहादुर चलाउनेको बाघको आक्रमणबाट मृत्यु भएको छ । राप्ती पीडित सामुदायिक वनमा घाँस दाउरा गर्न गएका चलाउनेलाई बाघले शनिवार बिहान ८ बजेतिर आक्रमण लगेको थियो ।

    images

    प्रहरीको टोली र स्थानीयहले खोजतलास गर्दा उनको शब १० बजेतिर फेला पारेको थियो ।