मंगलबार, कार्तिक १८ गते २०८३
images
images

ट्रिपर दुर्घटनामा एक जनाको मृत्यु

एक्सप्रेस पाना
फाल्गुण ९, २०७८ सोमबार
  • 248
    SHARES
  • ट्रिपर दुर्घटनामा एक जनाको मृत्यु

    फागुन ९ रोल्पा । रोल्पाको लुङग्री गाँउपालिका–४ जलुकेमा आइतबार राती ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ट्रिपरका चालक घाइते भएका छन् । 

    images

    मृत्यु हुनेमा ट्रिपरमा सवार लुङग्री गाँउपालिका–२ का ३७ बर्षीय अमृत बहादुर वली रहेका छन् । घाइते भएका उनको उपचारको क्रममा सुलिचौर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो । चालकलाई उपचारको लागी बुटवल स्थित लुम्बिनी सिटि अस्पताल पठाइएको छ । 

    लमहीबाट ईट्टा लिएर सिर्प तर्फ जादै गरेको रा१ख १७ ८७ नम्बरको ट्रिपर अनियन्त्रीत भएर पल्टीएको थियो ।

    images