मंगलबार, कार्तिक १८ गते २०८३
images
images

ललितपुरमा १२ वर्षीया बालिका बलात्कृत

एक्सप्रेस पाना
फाल्गुण १०, २०७८ मंगलबार
  • 196
    SHARES
  • ललितपुरमा १२ वर्षीया बालिका बलात्कृत

    फागुन १० काठमाडौं । ललितपुरमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । 

    images

    बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले दोलखा मैलुङ गाउँपालिका–४ घर भई ललितपुर बस्ने १९ वर्षीय अमिर गुरूङलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । 

    अमिरले ती बालिकालाई महालक्ष्मी नगरपालिका–४ ईमाडोलमा गत माघ २२ गते दिउँसो बलात्कार गरेको प्रहरीले जनाएको छ । 

    images

    उत्तर खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।    

    यो पनि पढ्नुहोस् :https://www.expresspana.com/posts/7178