मंगलबार, कार्तिक १८ गते २०८३
images
images

जन्मदिनको अवसरमा वृक्षारोपण

एक्सप्रेस पाना
फाल्गुण १०, २०७८ मंगलबार
  • 551
    SHARES
  • जन्मदिनको अवसरमा वृक्षारोपण

    फागुन १० जुम्ला । नेपाल स्काउटका जन्मदाता लर्ड वेडेन पावेलको जन्मदिनको अवसरमा वृक्षारोपाण गरिएको छ । 

    images

    जुम्लाको चन्दननाथ पार्कमा वृक्षारोपाण गरिएको हो । यो पार्क  कर्णालीकै प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिरको गुठीको जग्गाभित्र छ । 

    स्काउट मास्टर धनराज सुनारका अनुसार पार्कमा ३० वटा धुपी, १५० सयपत्री फुल र १०० तरबारे फूलका बिरुवा रोपिएका छन् । 
     

    images