मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कलाकार जयनन्द लामाको निधन

एक्सप्रेस पाना
फाल्गुण ११, २०७८ बुधबार
  • 251
    SHARES
  • कलाकार जयनन्द लामाको निधन

    फागुन ११ काठमाडौं । वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । कलाकार लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको परिवारजनले जानकारी दिएको छ ।

    images

    उनी सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-२ धार्पाका स्थायी बासिन्दा हुन् । 

    पाँच दशकअघि गायन यात्रा सुरू गरेका लामा ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक हुन् ।

    images