मंगलबार, कार्तिक १८ गते २०८३
images
images

भोलि ग्याल्पो ल्होसार सरकारले दियो सार्वजनिक बिदा 

एक्सप्रेस पाना
फाल्गुण १८, २०७८ बुधबार
  • 217
    SHARES
  • भोलि ग्याल्पो ल्होसार सरकारले दियो सार्वजनिक बिदा 

    फागुन १७ काठमाडौं । सरकारले बिहीबार ग्याल्पो ल्होसारको सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    images

    बुधबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरी १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार भोलि सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।274761287_10224946599644983_790134149996884506_n.jpg