मंगलबार, कार्तिक १८ गते २०८३
images
images

पल शाहलाई थप १२ दिन थुनामा राख्न अदालतको अनुमति

एक्सप्रेस पाना
फाल्गुण २२, २०७८ आइतबार
  • 209
    SHARES
  • पल शाहलाई थप १२ दिन थुनामा राख्न अदालतको अनुमति

    फागुन २२ तनहुँ । नाबालिग गायिकामाथि जबरजस्ती करण गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ । 

    images

    जिल्ला प्रहरी कार्यालयको न्यायिक हिरासतमा रहेका आरोपी शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न आइतबार जिल्ला अदालत तनहुँले अनुमति दिएको हो । यसअघि अदालतले उननलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न तनहुँ प्रहरीलाई म्याद दिएको थियो । 

    नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेपछि एक साताअघि १५ फागुनमा शाहले तनहुँ प्रहरी गिरफ्तारी दिएका थिए ।न्युज कारखाना

    images