मंगलबार, कार्तिक १८ गते २०८३
images
images

लागुऔषध नियन्त्रणमा जुम्ला प्रहरीले थाल्यो यस्तो अभियान

एक्सप्रेस पाना
फाल्गुण २५, २०७८ बुधबार
  • 214
    SHARES
  • लागुऔषध नियन्त्रणमा जुम्ला प्रहरीले थाल्यो यस्तो अभियान

    फागुन २५ काठमाडौं । जुम्ला प्रहरी लागुऔषध नियन्त्रणमा अभियानकै रुपमा अघि बढेकाे छ । लागू औषध नियन्त्रणका लागि अभियानकै रुपमा क्रियाशील भएकाे प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए । 

    images

    'लागुऔषध नियन्त्रणका लागि अभियनकै रुपमा  प्रहरी परिचालन छ,' उनले भने,  'सडक सुरक्षा र लागुऔषध नियन्त्रण गर्ने गरी अभियानमा  छाैँ ।'  यस अभियानलाई सहयाे गर्न उनले सबैमा आग्रह गरे । विकृतिजन्य क्रियाकलाप नगर्न र अपराधमुक्त समाज निर्माणका लागि अग्रसर हुन उनले आग्रह गरे ।