मंगलबार, कार्तिक १८ गते २०८३
images
images

संखुवासभामा बस दुर्घटना

एक्सप्रेस पाना
फाल्गुण २६, २०७८ बिहीबार
  • 187
    SHARES
  • संखुवासभामा बस दुर्घटना

    फागुन २६ काठमाडौं । संखुवासभामा बस दुर्घटना भएकाे छ ।

    images

    सुनसरीको धरानका लागि छुटेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका-६ सातघुम्तीमा दुर्घटना भएको छ। बसमा कति जना सवार थिए भन्ने यकीन नभएकाले क्षतिको विवरण आइसकेको छैन ।

    बस सडकबाट करिब ३ सय मिटर तल खसेको संखुवासभा प्रहरी प्रमुख डिएपी लालध्वज सुवेदीले जानकारी दिए ।

    images