मंगलबार, कार्तिक १८ गते २०८३
images
images

संखुवासभा बस दुर्घटना अपडेट : १४ जनाकाे मृत्यु

एक्सप्रेस पाना
फाल्गुण २६, २०७८ बिहीबार
  • 169
    SHARES
  • संखुवासभा बस दुर्घटना अपडेट : १४ जनाकाे मृत्यु

    फागुन २६ काठमाडौं । संखुवासभामा भएकाे बस दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १४ पुगेकाे छ । मादी नगरपालिका-६ मा बिहीबार बा ४ ख ७३५ नम्बरको बस दुर्घटना भएकाे थियाे ।

    images

    जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सवेदीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १४ पुगेकाे हाे । पाँच जना घाइते भएका छन् । दमकतर्फ जाँदै गरेको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका-६ सातघुम्तीमा दुर्घटनामा परेकाे थियाे ।