मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आजको मौसम : यी क्षेत्रमा चट्याङसहित वर्षाकाे सम्भावना

एक्सप्रेस पाना
फाल्गुण २७, २०७८ शुक्रबार
  • 173
    SHARES
  • आजको मौसम : यी क्षेत्रमा चट्याङसहित वर्षाकाे सम्भावना

    फागुन २७ काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको न्युन प्रभाव छ । बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली छ ।

    images

    दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन,चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    गण्डकी, बागमती र प्रदेश १ का उच्च हिमालीको भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ ।

    images