मंगलबार, कार्तिक १८ गते २०८३
images
images

भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत

एक्सप्रेस पाना
चैत्र १, २०७८ मंगलबार
  • 221
    SHARES
  • भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत

    चैत १ काठमाडौं । भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । 

    images

    ती किशोरीलाई बलात्कार गरेको आरोपमा मध्यपुर ठिमी नगरपालिका–६ पुरानोठिमी बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–२ घर भएका २८ वर्षीय प्रदिप मल्ल ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । 

    महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई सोमबार साँझ पक्राउ गरेको  हो ।  

    images

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।