मंगलबार, कार्तिक १८ गते २०८३
images
images

हाेलीमा माैसमकाे पूर्वानुमान कस्ताे छ ? यसो भन्छन् मौसम विद

एक्सप्रेस पाना
चैत्र ३, २०७८ बिहीबार
  • 258
    SHARES
  • हाेलीमा माैसमकाे पूर्वानुमान कस्ताे छ ? यसो भन्छन् मौसम विद

    चैत ३ काठमाडौं । आज बिहीबारदेखि फागु पूर्णिमा अर्थात् हाेली पर्व सुरु भएकाे छ । आज काठमाडाैं उपत्यकासहित पहाडी क्षेत्र र शुक्रबार तराईमा हाेली पर्व मनाइन्छ ।

    images

    माैसम पूर्वानुमान महाशाखाका अनुसार याे वर्ष हाेलीमा माैसम सामान्य रहेकाे छ । बुधबार साँझ स्थानीय वायुका कारण उपत्यका वर्षा भए पनि आज भने माैसम सफा नै रहने आँकलन गरिएकाे छ ।

    हाल बिहार तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ। दिउँसो पहाडी भूभागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । शुक्रबार दिउँसो पनि देशका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएकाे छ ।

    images